IME Life
Beema Board

साना किसान लघुवित्तको ३ लाख ९२ हजार ६५७ कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ९२ हजार ६५७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

मंसिर २४ गते सूचना जारी गर्दै कम्पनीले ३५ दिनभित्र आवेदन पेश गर्न आव्हान गरेको हो । प्रतिकित्ता ३४८ रूपैयाँ मूल्य तोकेर यी शेयर विक्रीमा ल्याइएको हो ।

Prabhu
Crest

यी शेयर बाँडफाँडमा प्राप्त गर्ने शेयरधनीहरूले मङ्सिर २४ गतेपछि प्रस्ताव हुने हकप्रद शेयर र बोनश शेयर तथा लाभांश प्राप्त गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS