IME Life
Beema Board

सिटी होटेलले लाभांश नदिने, वार्षिक साधारणसभा आह्वान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटी होटेलले २०७९/८० का लागि लाभांश वितरण नगर्ने भएको छ।

होटेल सञ्चालक समितिको बुधबार (मंसिर २७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहित छलफल गरी पारित गर्दै लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो। योसँगै अब सिटी होटेलका शेयरधनीहरुले बोनस शेयर र नगद लाभांश पाउने छैनन्।

Prabhu
Crest

यसैगरी बैठकले आठौँ वार्षिक साधारणसभा आउँदो पुस २० गते आयोजना गर्ने निर्णय गरेको छ। सोही सभाले होटेलको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ होटेलले पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो होटेलको सभामा भाग लिन योग्य हुनेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS