SKIP THIS

MLBL
IME Life
Beema Board

बजार बढ्दा यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक २ दशलमव ६० प्रतिशतले बढेर १,९८८ को विन्दुमा कायम भएको छ । आज १३४ कम्पनीको शेयर मुल्य बढेको छ भने १०० कम्पनीको मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज कुथेली बुखरी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ५ दशलमव ६९ प्रतिशतका गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS