SKIP THIS

MLBL
IME Life
Beema Board

करिब ४ अर्बको शेयर कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक २ दशलमव ६० प्रतिशतले बढेर १,९८८ को विन्दुमा कायम भएको छ । आज १३४ कम्पनीको शेयर मुल्य बढेको छ भने १०० कम्पनीको मुल्य घटेको छ ।

आज २९२ कम्पनीको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १२ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको १२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS