SKIP THIS

MLBL
IME Life
Beema Board

सुन चाँदीको भाउमा लगातार गिरावट कायमै, आज कतिमा हुँदैछ किनबेच ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज बुधबार पनि सुन चाँदीको भाउ घटेको छ । हिजो मंगलबार प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन तोलामा १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS