IME Life
Beema Board

श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको लाभांश घोषणा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार (मंसिर २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीको हाल कायम चुक्तापुँजी ९८ करोड १६ लाख ८३ हजार २०० रुपैयाँको कुल ५.०५ प्रतिशतले हुन आउने ४ करोड ९५ लाख ७५ हजार १.६० रुपैयाँ नगद लाभांश (करसहित) प्रस्ताव गरिएको छ।

Prabhu
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS