SKIP THIS

MLBL
IME Life
Beema Board

आइपीओमा १० कित्ते नीतिको पुनरावलोकन गर्दै धितोपत्र बोर्ड, बनायो अध्ययन समिति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर (आइपीओ)मा १० कित्ते नीतिको पुनरावलोकन गर्ने भएको छ।

आइपीओमा १० कित्ते नीतिका विषयमा शेयर बजारमा लामो समयदेखि बहस चल्दै आएको छ। कतिपयले यसले राम्रो भनेको छ। कतिपयले यो नीति उचित नभएको तर्क पनि गर्दै आएका छन्।

Prabhu
Crest

बजारमा चर्को बहस हुन थालेपछि धितोपत्र बोर्डले यो १० कित्ते नीतिको पुरावलोकन गर्ने विषयमा अध्ययन गर्न प्रवीणकुमार झाको संयोजकत्वमा समिति बनाएको धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए। ‘आइपीओमा १० कित्ते उचित छ वा छैन भन्ने विषयमा समितिले अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ’, उनले भने, ‘सोही प्रतिवेदनमा दिइएको सुझावका आधारमा १० कित्ते नीतिको पुरावलोकन गर्ने विषयमा धितोपत्र बोर्डले निर्णय लिनेछ।’

समितिका सदस्यहरुमा भोलानाथ ढुंगाना, मुक्तिनाथ श्रेष्ठ र अम्बिकाप्रसाद गिरी छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS