IME Life
Beema Board

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सांर्गिला डेभलपमेन्ट बैंकको १९ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८०को लाभांश अनुमोदन गरेको छ।

काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांंक्वेटमा आज सम्पन्न बैंकको साधारणसभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तपुँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६.७१ रुपैयाँको कुल ५.०२६३ प्रतिशत लाभांश पारित गरेको हो। जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश छन्।

Prabhu
Crest

सभाले उक्त आर्थिक वर्षको वित्तीय विवरण र वार्षिक प्रतिवेदन पनि स्वीकृत गरेको छ।

बैंकले मुलुकभर ११२ शाखा कार्यालय र ३० एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS