IME Life

सानिमा जीआईसी इन्स्योरेन्सको एएमएल/सीएफटीसम्बन्धी अभिमुखीकरण तालिम

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ।

काठमाडौंको धुम्बाराहीस्थित होटेल अकामामा शुक्रबार सञ्चालित कार्यक्रममा कम्पनीका संस्थापक शेयरधनी, सञ्चालक समितिका पदाधिकारी र कर्मचारीको उपस्थिति थियो। कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्बराज लामिछानेले प्रशिक्षण दिएका थिए।

Crest

कार्यक्रममा परीपालन तथा कार्यान्वयन विभागका अधिकृत भद्रबहादुर बिष्टले एएमएल/सीएफटीसम्बन्धी कार्यक्रम प्रभावकारी रहेको र यस्ता कार्यक्रम शाखास्तरसम्म सञ्चालन गर्दै लगिने जानकारी दिए।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS