Connect IPS
IME Life

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिल ढकाल नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले सीईओमा ढकाललाई नियुक्त गरेको छ। उनलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको कम्पनी सचिव बलदेव थापाले जानकारी दिए।

Prabhu
Crest

यसअघि ढकालले बैंकमा कायम मुकायम सीईओको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि उनी बैंकको वरिष्ठ नायब सीईओ थिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS