SKIP THIS

MLBL
IME Life
Beema Board

स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंसिर २१ गते अन्तिम दिन हो।

लााभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले भोलि मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम शेयरधनीहरु यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Prabhu
Crest

संस्थाले २२ औँ वार्षिक साधारणसभा आउँदो पुस ४ गते डाकेको छ। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले सञ्चालन समितिले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापुँजीको १२.३५९९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सभाले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर र प्राप्ति प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकले तयार पारेको वित्तीय विवरण स्वीकृत गर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS