SKIP THIS

MLBL
IME Life
Beema Board

शेयर बजारमा आज रिलायबल लाइफको सर्वाधिक कारोबार, शीर्ष १० मा अरु कुन–कुन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारमा आज सामान्य सुधार आएको छ। नेप्से परिसूचक आज ३.३३ अंकले बढेर १८४१.०४ को विन्दु पुगेको छ। कारोबार पनि हिजोको तुलनामा घटेर १ अर्ब १४ करोड रुपैयाँमात्रै भएको छ।

सामान्य सुधार आएको बजारमा आज उच्च कारोबार गर्ने शीर्ष १० मा ४ वटा जीवन बीमा पर्न सफल भएको छ। आज रिलायबल नेपाल लाइफको सबैभन्दा धेरै कारोबार भएको छ भने सन नेपाल लाइफ, सिटजन लाइफ र आइएमई लाइफ पनि शीर्ष १० भित्र पर्न सफल भएका छन्।

Prabhu
Crest

यस्ता छन् आज उच्च कारोबार गर्ने १० कम्पनी

  • रिलायबल नेपाल लाइफः ७ करोड ३४ लाख रुपैयाँ
  • सन नेपाल लाइफः ७ करोड ३० लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ६ करोड १९ लाख रुपैयाँ
  • सिटिजन लाइफः ५ करोड ७९ लाख रुपैयाँ
  • आइएमई लाइफः ५ करोड ३७ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ३ करोड १२ लाख रुपैयाँ
  • प्राइम कमर्सियल बैंकको संस्थापक शेयरः २ करोड ५९ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः २ करोड २५ लाख रुपैयाँ
  • माछापुच्छ्रे बैंकः २ करोड १५ लाख रुपैयाँ
  • अपी पावरः २ करोड ८ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS