SKIP THIS

MLBL
IME Life
Beema Board

५ खर्ब अमेरिकी डलर बराबरको जगेडा तथा कोषसँगै एलआइसी इण्डिया बन्यो विश्वको चाैथो ठूलो जीवन बीमक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । भारतीय जीवन बीमा निगम(एलआइसी) ५ खर्ब ३ अर्ब ७० करोड अमेरिकी डलर बराबरको जगेडा तथा कोषसँगै विश्वको चाैथो ठूलो जीवन बीमक बनेको छ। एस एण्ड पि ग्लोबल मार्केट इन्टेलिजेन्स रिपोर्ट अनुसार एलियान्ज एसई, चाइना लाइफ इन्स्योरेन्स र निप्पोन लाइफ इन्स्योरेन्सपछि चाैथो स्थानमा एलआइसी छ।

विश्वका शीर्ष ५० जीवन बीममध्ये भारतबाट एलआईसी मात्रै समावेश हुन सफल भएको छ। शीर्ष ५० जीवन बीमकको सूचीमा अधिका‌ंश युरोपेली कम्पनी छन् । यीमध्ये पनि बेलायती कम्पनी सबैभन्दा बढी हाबी छन्।

Prabhu
Crest

विश्वको जीवन बीमा बजारमा भारतसानो हिस्सा भए पनि भारतीय बजारमा एलआइसीसँग ३५ प्रतिशतभन्दा बजार हिस्सा छ । बीमाशुल्क आम्दानीका हिसाबले भारत विश्वमा सातौं स्थानमा छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

20%

अचम्मित

40%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS