SKIP THIS

MLBL
IME Life
Beema Board

नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँड भोलि, कतिले पाउनेछन् शेयर ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँड भोलि (मंसिर २० गते) हुने भएको छ।

धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलले नेपाल वेयरहाउजिङको आइपीओ बाँडफाँड गर्न लागेको हो। आइपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे हिमालयन क्यापिटलको कार्यालयमा राखिएको छ।

Prabhu
Crest

कम्पनीले गत मंसिर २० गतेदेखि मंसिर १३ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। २७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिएको थियो।

सीडीएससीका अनुसार यो आइपीओमा निष्कासनको अन्तिम दिन साँझसम्म १२ लाख ५७ हजार ७५६ जना आवेदकले १ करोड ३६ लाख ४३ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए। जुन मागभन्दा झन्डै १२ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसमा भाग्यमानी १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS