SKIP THIS

National Insurance
IME Life

बजार १० अंकले घट्दा कसले कति कमाए अनि गुमाए ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार मंगलबार पनि दोहोरो अंकले ओरालो लागेर बन्द भएको छ।

नेप्से परिसूचक आज १०.१० अंकले घटेर १८३७.७१ को विन्दुमा झरेको हो। हिजोको तुलनामा कारोबार भने बढेर डेढ अर्ब रुपैयाँ माथिको भएको छ।

Prabhu
Crest

आज १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८.३४ रुपैयाँको कारोबार भएको छ। आज सूचीकृत ६२ कम्पनीको शेयरभाउ बढेको छ भने १६१ वटाको घटेको छ। १४ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन सिंगटी हाइड्रोका शेयरधनीहरु मालामाल भए। यो कम्पनीको शेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ।

आज विशाल बजार कम्पनीका शेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको शेयरभाउ ९.५३ प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS