IME Life
Beema Board

शेयर बजारमा आज उच्च कारोबार गर्ने शीर्ष १० मा ५ बीमा कम्पनी, कसको कति कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि शेयर बजार दोहोरो अंकले ओरालो लागेर बन्द भएको छ।

नेप्से परिसूचक आज १०.१० अंकले घटेर १८३७.७१ को विन्दुमा झरेको हो। हिजोको तुलनामा कारोबार भने बढेर डेढ अर्ब रुपैयाँ माथिको भएको छ। आज १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८.३४ रुपैयाँको कारोबार भएको छ। आज उच्च कारोबार गर्ने शीर्ष १० मा ५ वटा बीमा कम्पनी छन्।

Prabhu
Crest

आज माउन्टेन इनर्जीको सर्वाधिक ३६ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन उच्च कारोबार गर्ने शीर्ष १० मा सिटिजन लाइफ, रिलायबल लाइफ, सन नेपाल लाइफ, आईएमई लाइफ र हिमालयन लाइफ इन्स्योरेन्स पर्न सफल भएका छन्।

यस्ता छन् उच्च कारोबार गर्ने १० कम्पनी

  • माउन्टेन इनर्जीः ३६ करोड २९ लाख रुपैयाँ
  • सिटिजन लाइफः ८ करोड १८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ५ करोड ७८ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ५ करोड ४१ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः ५ करोड १६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ४ करोड १९ लाख रुपैयाँ
  • आईएमई लाइफः ३ करोड १५ लाख रुपैयाँ
  • हिमालयन लाइफः २ करोड ५७ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः २ करोड ३९ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS