IME Life
Beema Board

बजारमा घट्दा १६१ कम्पनीको शेयरमूल्यमा गिरावट, कारोबारमा भने सुधार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।

नेप्से परिसूचक आज १०.१० अंकले घटेर १८३७.७१ को विन्दुमा झरेको छ। हिजोको तुलनामा कारोबार भने बढेर डेढ अर्ब रुपैयाँ माथिको भएको छ।

Prabhu
Crest

सूचक घट्दा ६२ वटा कम्पनीको शेयरभाउ घटेको छ भने १६१ वटाको घटेको छ। १४ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज २९२ वटा सूचीकृत कम्पनीको ४६ लाख ९८ हजार ६८२ कित्ता शेयर १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८.३४ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन माउन्ट इनर्जीको सर्वाधिक कारोबार भएको छ। यो दिन ३६ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज सिंगटी हाइड्रो इनर्जीका शेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

आज बिशाल बजार कम्पनीका शेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको शेयरभाउ ९.५३ प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS