IME Life
Beema Board

सचेत गराउँदै नेप्सेले फुकुवा गर्यो तारागाउँ रिजेन्सी होटेल्सको शेयर कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आज मंसिर १९ गतेको निर्णयबमोजिम तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा गरिएको छ।

Prabhu
Crest

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरणसम्बन्धी सम्झौताका सर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ।

नेप्सेले सोमबार (मंसिर १८ गते) लाभांश घोषणासम्बन्धी निर्णय ढिला गरी पठाएको भन्दै तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार रोक्का गर्दै ३ दिन कार्यदिनभित्र यसको कारणबारे स्पष्टीकरण पठाउन निर्देशन दिएको छ। होटल्स हिजै मानवीय त्रुटिका कारण त्यस्तो हुन गएको र आइन्दा यस्ता गल्ती नदोहोर्याउने भन्दै नेप्सेसमक्ष स्पष्टीकरण पेस गरेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS