IME Life
Beema Board

उन्नति सहकार्य लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ।

नेप्सेमा आज उन्नति सहकार्य लघुवित्तको एफपीओ सूचीकृत भएको हो। जसअनुसार हालै जारी गरिएको एफपीओमा बिक्री गरिएको १ लाख ७८ हजार ४५१.१८ कित्ता शेयर नेप्सेमा थपिएको छ।

Prabhu
Crest

उन्नति सहकार्य लघुवित्तको यो थप शेयरको अब किनबेच गर्न सकिन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS