IME Life
Beema Board

शेयर बजार उच्च कारोबार गर्ने शीर्ष १० मा ३ जीवन बीमा कम्पनी, कसको कति कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार सामान्य अंकले घटेको छ। बजारमा आज १ अर्ब रुपैयाँ मुनिको कारोबार भएको छ।

नेप्से सूचक र कारोबार दुवै घट्दा उच्च कारोबार भएका शीर्ष १० कम्पनीमा ३ वटा जीवन बीमा कम्पनी पर्न सफल भएका छन्। सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र हिमालयन लाइफ उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीभित्र पर्न सफल भएका हुन्।

Prabhu
Crest

आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै ६ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

उच्च कारोबार भएका शीर्ष १० कम्पनी

  • सोनापुर मिनरल्सः ६ करोड ९५ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ३ करोड १५ लाख रुपैयाँ
  • सिटिजन लाइफः २ करोड ७७ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दी हाइड्रोपावरः २ करोड ७० लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः २ करोड ६६ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः २ करोड ५३ लाख रुपैयाँ
  • सोल्टी होटेलः २ करोड ३० लाख रुपैयाँ
  • शिवम सिमेन्टः २ करोड १० लाख रुपैयाँ
  • घोराही सिमेन्टः २ करोड ४ लाख रुपैयाँ
  • हिमालयन लाइफः १ करोड ९९ लाख रुपैयाँ

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS