IME Life

यो साता रिलायबल नेपालको शेयर मूल्य सर्वाधिक बढ्यो, अन्य कम्पनीको के भयो ? (सूची सहित)

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुमध्ये यो साता रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । गत साता ४४० रुपैयाँमा बन्द भएको कम्पनीको शेयर मूल्य यो सात ४६० रुपैयाँमा बन्द भएको छ ।  एक साताको कारोबारमा कम्पनीको शेयर मूल्य ४ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै दोश्रोमा एलआईसी नेपालको शेयर मूल्य ३ दशमलव ६९ प्रतिशतले वृद्धि भएको छ । गत साता १३५५ रुपैयाँमा बन्द भएको कम्पनीको शेयर मूल्य यो साता १४०५ मा बन्द भएको छ ।  यो साता जीवन बीमा तर्फ ७ कम्पनीको शेयर मुल्य बढेको छ भने ४ कम्पनीको शेयर मूल्य घटेको छ ।

निर्जीवन बीमा तर्फ राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य सातामा सर्वाधिक २ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ।  गत साता १३ हजार २२० रुपैयाँ रहेको कम्पनीको बजार मूल्य यो साता १३ हजार ५४८ दशमलव ८० पुगेको छ । त्यस्तै दोश्रोमा एनएलजी इन्स्योरेन्सको शेयर मूल्य २ प्रतिशतले वृद्धि भएको छ । यो साता निर्जीवन बीमा तर्फ ९ कम्पनीको शेयर मुल्य बढेको छ भने ३ कम्पनीको शेयर मूल्य घटेको छ ।

Prabhu
Crest

त्यस्तै नेप्सेमा सूचीकृत एक मात्र पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य सामान्य शून्य दशमलव ६५ प्रतिशतले वृद्धि भएको छ ।   

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS