IME Life
Beema Board

राष्ट्रिय बीमा कम्पनीको सीईओबाट बरालको राजीनामा स्वीकृत, निमित्त सीईओको जिम्मेवारी कोइरालालाई

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट शेखर बरालले दिएको राजीनामा स्वीकृत भएको छ।

बरालले गत मंसिर १२ गते कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायसमक्ष राजीनामा दिएका थिए। बरालको राजीनामा आज मंसिर १५ गतेबाट लागू हुने गरी सञ्चालक समितिको आज बसेको बैठकले स्वीकृत गरेको हो।

Prabhu
Crest

बरालले व्यक्तिगत कारणले आफूले राजीनामा दिएको बताएका छन्।

यसैबीच सञ्चालक समितिको बैठकले आजैबाट लागू हुने गरी कम्पनीमा निमित्त सीईओको जिम्मेवारी सुबास कोइरालालाई दिने निर्णय गरेको छ। कोइराला कम्पनीका नायब सीईओ हुन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

75%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS