IME Life
Beema Board

चुक्तापुँजीको १००% हकप्रद शेयर ल्याउने युनाइटेड मोदी हाइड्रोपावरको निर्णय

SPIL
NIC ASIA

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले चुक्तापुँजीको सतप्रतिशत हकप्रद शेयर ल्याउने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार (मंसिर १३ गते) बसेको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो।

Prabhu
Crest

जलविद्युत आयोजना लगानी गर्ने उद्देश्य हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

प्रस्तावित हकप्रद शेयर नियमनकारी निकायबाट स्वीकृत भएपछि आगामी साधारणसभा पेस गरी अनुमोदन गरिने कम्पनीले जनाएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS