SKIP THIS

MLBL
IME Life
Beema Board

दिनदिनै नयाँ कीर्तिमान बनाउँदै सुनको भाउ, चाँदीको मूल्य पनि हालसम्मकै उच्च

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ उचाइ बनाउँदै गएको छ।

सुनको भाउ आज बुधबार पनि नयाँ उचाइमा पुगेको छ। आज तोलामा १ हजार ६०० रुपैयाँले बढेर प्रतितोला फाइन गोल्ड १ लाख १९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १८ हजार ७५० रुपैयाँ कायम भएको छ। सुनको यो भाउ हालसम्मकै उच्च हो।

Prabhu
Crest

सुनको भाउ मंगलबार पनि तोलामा ३०० रुपैयाँले बढेको थियो। मंगलबार प्रतितोला फाइन गोल्ड १ लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। सुनको भाउ मंगलबार हालसम्मकै उच्च थियो। जुन आज तोडिएको छ।

चाँदी पनि आज तोलामा २० रुपैयाँले बढेर १ हजार ५२० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS