SKIP THIS

MLBL
IME Life
Beema Board

दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको भाउ, हालसम्मकै उच्च

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आजख मंगलबार पनि सुनको भाउ बढेको छ । सोमबार प्रतितोला एक १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको आज चाँदीको मूल्य भने आज स्थिर रहँदै प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS