IME Life
Beema Board

नेप्सेमा २३ अंकको गिरावट, कारोबार रकम ९५ करोड ४ लाखमा सिमित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । हिजो सामान्य अंकले बढेको शेयर बजार नेप्से परिसूचक आज २३ दशमलव ८२ को विन्दुमा कायम भएको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । आज ३१ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने २०१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ०४ लाख ७९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै मेच्छियाम हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव १३ प्रतिशतका दरले कमाएका हुन् । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् । एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्ड २ का इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ९ दशलमव ९४ प्रतिशतका दरले गुमाएका छन् । महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS