SKIP THIS

MLBL
IME Life
Beema Board

आज कतिमा हुँदैछ सुन चाँदीको खरिद विक्री

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको भाउ बढेको छ । हिजो आइतबार प्रतितोला एक लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन तोलाको एक लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन तोलामा १ लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS