IME Life

प्राधिकरणले सार्वजनिक गर्‍यो अभिकर्ता लाइसेन्सको परिक्षा तालिका

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ता अनलाइन परिक्षाको तालिका सार्वजनिक गरेको छ। प्राधिकरणका अनुसार जीवन बीमा अभिकर्ताका लागि म‌ंसिर ४ गतेदेखि चरणबद्धरुपमा परिक्षा सञ्चालन हुनेछ।

परिक्षा स‌ंचालनको मिति म‌ंसिर ४ देखि ९ गते सम्म र १० देखि १५ गतेसम्म रहेको छ। प्राधिकरणका अनुसार परिक्षा प्रत्येक दिन बिहान ११ बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुनेछ। अभिकर्ता इजाजत पत्रका लागि तालिममा सहभागी भइसकेका परिक्षार्थीहरुले अनलाइन आवेदनमार्फत् परिक्षामा सहभागिता जनाउन सक्नेछन् ।

Crest

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS