SKIP THIS

MLBL
IME Life
Beema Board

आज सुनको भाउमा उच्च बृद्धि, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज सुनको भाउ उच्च दरमा बढेको छ। आज मंसिर महिनाको पहिलो दिन सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो । आज शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी तेजाबी सुनको भाउ प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । आज शुक्रबार चाँदीको भाउ तोलामा ९० रुपैयाँले बढेको छ। आज आज चाँदीको भाउ शुक्रबार १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS