IME Life
GBIME

नेपाल क्लियरिङ्ग हाउसको १२औं वार्षिक साधारण सभा मंसिर १७ गते

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले १२औं वार्षिक साधारण सभा मंसिर १७ गते गर्ने भएको छ । उक्त सभा सभा होटल र्याडिसन लाजिम्पाट काठमाडौंमा दिउँसो १२ः१५ बजे शुरु हुने कम्पनीले जनाएको छ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २८ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

Crest

त्यस्तै सभाले कम्पनीको अधिकृत चुक्ता पूँजी रू। २ अर्ब पु-याउने प्रस्ताव पनि पारित गर्नेछ । अधिकृत पूँजी वृद्धि गर्न र बोनस शेयर बराबरको चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्रको संशोधन स्वीकृत गर्नेछ ।

त्यस्तै सभाले आर्थिक २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवमा २०८०/८१ को लागि लेखारिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS