Connect IPS
IME Life

नेपाली उपभोक्तामाझ बढ्दो चाउचाउ क्रेज, कति खान्छन् नेपालीले

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तयारी खाजाको रुपमा चाउचाउ नेपाली भान्छाको लोकप्रिय खाद्य पद्धार्थ हो । शहरका व्यस्त गृहणीदेखि लिएर आगो बाल्न धाै‌ंधाैं पर्ने हिमाली भेगसम्मका लागि भोको पेट भर्न चाउचाउ तुरुन्तै उपलब्ध भइदिने सर्वसुलभ विकल्प हो ।

मैदाको पीठोबाट तयार पारिएको चाउचाउ स्वास्थ्यका दृष्टीकोणले लाभदायक नभएपनि नेपाली उपभोक्तामाझ यो अस्वीकृत गर्न नसकिने विकल्प बनेर उभिएको छ। यसो हुनुका कारण सस्तो, सर्वसुलभ र तत्कालै पकाएर वा नपकाएरै खान सकिने विशेषताले गर्दा चाउचाउ क्रेज बढ्दै गएको हो ।

Prabhu
Crest

जनस‌ंख्याका हिसाबले तुलनात्मकरूपमा सानो भएपनि चाउचाउ उपभोग दरका आधारमा नेपाल विश्वकै तेह्राै‌ं स्थानमा दरिन्छ । वर्ल्ड इन्टान्ट नुडल्स अर्गनाइजेशनले सार्वजनिक गरेको तथ्या‌ंक अनुसार नेपालमा वार्षिक चाउचाउ उपभोग १ अर्ब ६५ करोड सर्भिङ रहेको छ। नेपालको हकमा प्रति व्यक्ति वार्षिक ५४ सर्भिङ उपभोग रहेको छ। प्रति व्यक्ति उपभोग दरको आधारमा नेपाल तेह्राै‌ं स्थानमा दरिएको हो ।

यसको परिमाण मुलुक पिच्छे फरक फरक हुनसक्छ।प्रति व्यक्ति चाउचाउ उपभोग दरका आधारमा १ अर्ब ४० करोड जनसंख्या भएको दक्षिण एशियाली मुलुक भारत विश्वको चाैथो, ५ करोड ३८ लाख जनस‌ंख्या भएको म्यानमार अठाराैं र १६ करोड ९४ लाख बंगलादेश बाइसाै‌ं स्थानमा रहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS