IME Life
Beema Board

गत साताको तुलनामा शेयर बजारमा सामान्य वृद्धि, कुन उपसमूह कतिले बढ्यो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गत साताको तुलनामा यस साता नेप्से परिसूचक सामान्य बढेको छ । गत साताको तुलनामा नेप्से परिसूचक यस साता ० दशलमव २३ प्रतिशतले बढेको छ । गत साताको अन्तिम दिन कार्तिक १६ गते शेयर बजार १० अंकले घटेर १८४७ को विन्दुमा कायम भएको थियो । यस साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ११ अंकले घटेर १८५२ को विन्दुमा कायम भएको छ ।

यस साताको अन्तिम कारोबार दिन सबै उपसूचकमा गिरावट आएको छ तर, गत साताको तुलनामा यस साता चार उपसूचक घटेका छन् । गत साताको तुलनामा यस साता बैंकिङ समुह ० दशमलव ७२ प्रतिशतले घटेको छ । विकास बैंक उपसूचक ० दशलमव ८२ प्रतिशतले घटेको छ । फाइनान्स उपसूचक ० दशमलव ०२ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

त्यस्तै, गत साताको तुलनामा यस साता होटल्स एण्ड टुरिजम उपसूचक ३ दशलमव ४८ प्रतिशतले बढेको छ । हाइड्रोपावर उपसूचक ० दशमलव ३८ प्रतिशतले बढेको छ । इन्भेष्टमेन्ट उपसूचक ० दशलमव ६१ प्रतिशतले बढेको छ । लाइफ इन्स्योरेन्स उपसूचक १ दशलमव ९१ प्रतिशतले बढेको छ ।
त्यसैगरी उत्पादनमुलक एण्ड प्रोग्रेसिभ उपसूचक १ दशलमव ९१ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स उपसूचक ० दशमलव ७१ प्रतिशतले बढेको छ । म्युचुअल फण्ड उपसूचक ० दशलमव ८६ प्रतिशतले घटेको छ । निर्जीवन बीमा उपसूचक ० दशलमव ३१ प्रतिशतले बढेको छ । अन्य उपसूचक १ दशमलव ६७ प्रतिशतले बढेको छ भने ट्रेडिङ उपसूचक १ दशलमव ४० प्रतिशतले बढेकोे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS