IME Life
Beema Board

निक्षेप ५९ खर्ब पुग्यो, सिडी रेसियो निरन्तर घट्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बैंकिङ्ग प्रणालीमा निक्षेप निरन्तर थपिने क्रम जारी छ । आईतवारसम्म निक्षेप ५९ खर्ब कायम भएको छ ।  शनिवार ५८ खर्ब ९६ अर्ब रहेको निक्षेप संकलन एकै दिन ४ अर्बले वृद्धि भएको हो ।

आइतवारसम्म वाणिज्य बैंकमा ५२ खर्ब १४ अर्ब निक्षेप संकलन हुँदा विकास बैंक र फाइनान्समा ६ खर्ब ८६ अर्ब निक्षेप संकलन भएको छ । त्यस्तै कर्जा प्रवाह ४९ खर्ब ७७ अर्ब रहेको छ । सिडी रेसियो पनि निरन्तर घट्दो क्रममा छ। आईतवारसम्म सिडी रेसियो घटेर ८१ दशमलव ५३ प्रतिशत कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS