IME Life
Beema Board

नयाँ ब्रोकरको रुपमा आएको ब्रोकर नम्बर ६५ को सर्वाधिक कारोबार, अन्यको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नयाँ ब्रोकरको रुपमा आएको ब्रोकर नम्बर ६५ ले आज सर्वाधिक रकमको शेयर कारोबार गरेको छ । ब्रोकर नम्बर ६५ बाट १६ करोड ६७ लाख बराबरको कारोबार भएको छ । सो ब्रोकरबाट ८ करोड २६ लाख बराबरको खरीद र ८ करोड ४१ लाख बराबरको विक्री भएको छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४९ रहेको छ। ब्रोकर नम्बर ४९ बाट ३ करोड १० लाखको खरिद हुँदा ७ करोड ८६ लाखको विक्री गरी जम्मा १० करोड ९६ लाखको कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS