SKIP THIS

MLBL
IME Life
Beema Board

आज सुनको भाउ घट्दा चाँदीको भने स्थिर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज सोमबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । गत आइतबार प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन पनि तोलामा ५ सयले घटेर प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन तोलामा १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने आज स्थिर रही प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS