IME Life
Beema Board

कर्णालीका भूकम्प पीडितको साथमा सिटिजन लाइफ, विशेष सहायता कक्ष स्थापना

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कर्णाली प्रदेशका दुई जिल्लामा भएको भूकम्पबाट प्रभावित बीमितहरुको राहतका लागी सिटिजन लाइफ इन्स्योरेन्सले विशेष सहायता कक्ष स्थापना गरेको छ। इन्स्योरेन्सले जीवन बीमा दाबी भुक्तानीका लागी यथाशिघ्र सेवा पुर्याउनका लागी जाजरकोट शाखा अन्तर्गत विशेष सहायता कक्ष स्थापना गरेको हो ।

कम्पनीका अनुसार बीमा दाबी लगायतका आवश्यक सहयोग गर्नका लागी कर्णाली प्रदेश प्रमुख मुरली भण्डारीको स‌ंयोजकत्वमा कर्मचारी परिचालन गरिएका छन् । यसबाहेक घाइतेहरुको उद्धार र उपचारका लागी सहयोग पुर्याउन सहयोग गरि सकेको र थप मद्दत पुर्याउनका लागी सक्दो कदम चाल्ने प्रतिबद्धता समेत कम्पनीले व्यक्त गरेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS