Connect IPS
IME Life

नेपाल रिमेडिज लिमिटेडद्वारा भूकम्प पीडितको लागि १ लाख ट्याब्लेट सिटामोल सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल रिमेडिज लिमिटेडले जाजरकोट भूकम्पको विपत्तिकालीन समयमा अत्यावश्यक औषधिको कमी हुन नदिन १ लाख ट्याबलेट पारासिटामोल सहयोगको घोषणा गरेको छ। घोषणा गरिएको सहयोग आजै स्वास्थ्य सेवा कार्यालय, जाजरकोट समेत पठाइएको र आवश्यक थप सहयोग गर्न समेत वचनवद्ध रहेको कम्पनीले जनाएको छ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शूक्रवार राति ११ः४६ मा गएको ६. ४ म्याग्निच्यूडको विनाशकारी भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतको क्षेत्रमा ठूलो संख्यामा मानविय र भौतिक क्षतिको खबरले दुःखी बनाएको कम्पनीले जनाएको छ । कम्पनीले यस दुःखद घडीमा ज्यान गुमाउने सम्पूर्णमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS