IME Life
Beema Board

यी हुन् आज टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा गिरावट आएको छ । आज साताको पहिलो दिन नेप्से परिसूचक २१ दशलमव ४६ अंकले घटेर १,८२६ दशमलव २३ को विन्दुमा कायम भएको छ । आज होटल्स एण्ड टुरिजम बाहेक सबै उपसूचक घटेका छन् । आज ३५ कम्पनीको शेयर मुल्य बढेको छ भने १९७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ९७ करोड २३ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नविल बैंकको संीथापक शेयर किनबेच भएको छ । आज नविल बैंकको ४ करोड ६० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको ३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS