IME Life
GBIME

जाजरकोट भूकम्पमा परी ज्यान गुमाएका परिवारलाई २ लाख दिने सरकारको निर्णय

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई २ लाख रुपैयाँ दिने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परी मृत्यु भएकाहरूलाई प्रति मृतक परिवारलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै, सरकारले भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ भने प्रभावित परिवारहरूलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय गरेको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS