SKIP THIS

MLBL
IME Life
Beema Board

धितोपत्र बोर्डले मुद्धति खातामा लगानी गर्ने, शिलबन्दी प्रस्ताव आह्वान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मुद्दति खातामा लगानी गर्ने भएको छ । बोर्डमा रहेको लगानीयोग्य (अक्षय कोषबाहेकको) रकम मुद्दति खातामा लगानी गर्न लागेको जनाएको छ ।

उक्त रकम वाणिज्य बैंकमा मुद्दति निक्षेपका रुपमा १ वर्षका लागि लगानी गरिने सेबोनले जनाएको छ । ईच्छुक बैंकले कात्तिक १९ गते कार्यालय समयभन्दा १ घन्टा अगाडि योग्यता खुल्ने आवश्यक कागजातसहित शिलबन्दी प्रस्ताव गर्न बोर्डले आग्रह गरेको छ ।

Prabhu
Crest

प्राप्त भएको  शिलबन्दी प्रस्तावहरु कात्तिक १९ गते अपरान्ह ४ः१५ बजे ललितपुरको खुमलटारस्थित सेबोनको कार्यालयमा खोलिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS