IME Life
Beema Board

आज सूर्यज्योति लाइफको सर्वाधिक कारोबार हुँदा कुनको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिजो सामान्य बढेको बजार आज भने दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव २९ अंकले घटेर १,८६४ दशमलव ४० को विन्दुमा कायम भएो छ । आज ३८ कम्पनीको शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ५७ करोड १४ लाख ८३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सूर्यज्योति लाइफको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  स्टाण्डर्ड चार्टर्ड बैंकको १ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS