IME Life
Beema Board

लाभांश प्रस्ताव गरेको स्ट्याण्डर्ड चार्टर्डको कति होला डिभिडेण्ड इल्ड ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विदेशी लगानी भएको  बैंकको रुपमा चिनिएको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको  लाभांश प्रस्ताव गरेको छ । कम्पनीले १९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव गरेको दिन कम्पनीको बजार मूल्य ५२५ दशमलव ३० पुगेको छ ।

कम्पनीको  हालको बजार मूल्य ५२५ दशमलव ३०  लाई कम्पनीले प्रस्ताव गरेको नगद लाभांशसँग दाँजेर हेर्दा कम्पनीबाट ३ दशमलव ६२ प्रतिशतको डिभिडेण्ड इल्ड देखिन्छ ।

शुत्र :

Prabhu
Crest

कम्पनीको बजार मूल्य : रू. ५२५.३०
प्रस्तावित लाभांश : १९ %
प्रस्तावित लाभांशमा डिभिडेण्ड इल्ड (%):  १९ / ५२५.३० *१०० = ३.६२ %

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS