IME Life
Beema Board

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दशैंपछिको आज पहिलो शेयर कारोबारमा नेप्से परिसूचक भारी अंकले घटेको छ । आज साताको पहिलो दिन नेप्से परिसूचक २८ दशमलव १८ अंकले घटेर १,८७५ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज २८ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने २०० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक राताम्मे भएका छन् ।

आज सबैभन्दा धेरै अपर सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशमलव ६० प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सोनापुरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज नेशनल हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS