IME Life
Beema Board

मुक्तिनाथ कृषि कम्पनीमा मुक्तिनाथ विकास बैंक सहित अरु कसको छ लगानी ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाल पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन गरेको मुक्तिनाथ कृषि कम्पनीमा मुक्तिनाथ विकास बैंकको  १५ लाख ५५ हजार ५०० कित्ता शेयर स्वामित्त्व  रहेको छ ।

त्यस्तै कम्पनीका अन्य आधारभूत शेयरधनीमा भरतराज ढकालको नाममा १ लाख ४८ हजार  कित्ता शेयर स्वामित्त्व  रहेको छ । ढकाल मुक्तिनाथ विकास बैंकको संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन् भने हाल सोही बैंकका अध्यक्ष पनि हुन् ।
त्यस्तै तुलसीराम ढकालको नाममा १ लाख ४० हजार २१७ कित्ता शेयर स्वामित्त्व  रहेको छ । ढकाल हाल सफलपथ बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष, चिलिमे जलविद्युत कं. लि. र मध्य भोटेकोशी जलविद्युत कम्पनी लि.को संचालकका रुपमा कार्यरत छन् ।

Prabhu
Crest

अन्य आधारभूत शेयरधनीको विवरण :

सर्वसाधारण (सामूहिक लगानी कोष तथा कर्मचारीहरु र वैदेशिक रोजगारमा रहेका नेपालीहरुसमेत) लाई शेयर निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजी ७० करोड हुनेछ । जसमा सस्थापक शेयरको हिस्सा ८० प्रतिशत र सर्वसाधारण शेयरको हिस्सा २० प्रतिशत हुने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS