IME Life
Beema Board

दशैँ अघिसम्म सबै भन्दा ठूलो कम्पनी नबिल हुँदा टप १० मा कुन कम्पनी ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दशैँ अघिको अन्तिम कारोबार दिनको तथ्यांकलाई आधार मान्दा नबिल बैंक नेपाली शेयर बजारको सर्वाधिक रकमको पुँजीकरण भएको कम्पनी रहेको छ ।

कार्तिक २ गतेको तथ्यांकलाई आधारमान्दा नबिल बैंकको पुँजीकरण १ खर्ब ५९ अर्ब रहेको छ । त्यस्तै, दोश्रोमा नेपाल टेलिकमको पुँजीकरण १ खर्ब ५३ अर्ब रहेको छ भने तेश्रोमा नागरिक लगानी कोषको पुँजीकरण १ खर्ब २ अर्ब रहेको छ। तीन कम्पनीको मात्र पुँजीकरण १ खर्ब माथि रहेको छ ।

Prabhu
Crest

शिर्ष १० पुँजीकरण भएको कम्पनीमा ६ वाणिज्य बैंक रहेका छन् । 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%

खुसी

7%

दु :खी

21%

अचम्मित

0%

उत्साहित

7%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS