IME Life
Beema Board

तपाईंलाई माथिल्लो मैलुङ खोलाको आइपीओ पर्यो ? कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीको आईपीओ बाँडफाँट पश्चात् कम्पनीको शेयर नेप्सेमा सूचीकृत हुने छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि ९६ रुपैयाँ १४ पैसा देखि २८८ रुपैयाँ ४२ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिने सम्भावन छ । पहिलो कारोबार यही रेञ्ज भित्र हुने छ भने त्यस पश्चात् कम्पनीको कारोबार नियमित सेसनमा जाने छ ।

Prabhu
Crest

पहिलो शेयर कारोबारको लागि नेप्सेले कम्पनीको वास्तविक प्रति शेयर नेट्वर्थ देखि त्यसको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%

खुसी

0%

दु :खी

57%

अचम्मित

0%

उत्साहित

29%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS