IME Life
Beema Board

लाभांश प्रस्ताव गरेका ४ लघुवित्तमध्ये बजार मूल्य र लाभांशको हिसाबले कुन राम्रो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ४ लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । ४ लघुवित्तहरुले लाभांश घोषणा गरेपनि कुनै पनि लघुवित्तले बुक क्लोजको मिति तय गरेका छैनन् । लाभांश घोषणा गर्ने लघुवित्त कम्पनीहरुमध्ये युनिक नेपाल लघुवित्तले सर्वाधिक २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

लाभांश घोषणा गरेका ४ कम्पनीहरुमध्ये पछिल्लो बजार मूल्यको आधारमा एनआईसी एशिया लघुवित्तको डिभिडेण्ड इल्ड सबै भन्दा धरै देखिन्छ । कम्पनीको पछिल्लो बजार मूल्य ६०६ रुपैयाँ ५० पैसाको आधारमा कम्पनीको प्रस्तावित १५ प्रतिशत नगद लाभांशलाई हेर्दा डिभिडेण्ड इल्ड २ दशमलव ४७ प्रतिशत हुन्छ । 

Prabhu
Crest

नोट : कम्पनीको बजार मूल्य र प्रस्तावित लाभांशलाई दाँजेर हेर्दा कुन कम्पनीको लाभांशमा आजको बजार मूल्यमा खरिद गर्दा धेरै प्रतिफल छ भन्नको लागि “डिभिडेण्ड इल्ड”बाट हेर्न सकिन्छ । उदाहरणको लागि कुनै कम्पनीको बजार मूल्य २०० रुपैयाँ छ र त्यो कम्पनीले १० प्रतिशत लाभांश दिँदै छ भने सो मूल्यमा शेयर खरिद गरेर लाभांश खादा ५ प्रतिशतको इल्ड प्राप्त हुन्छ। (अंकित मूल्य एक सय भएको अवस्थामा)

Disclaimer: उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला !

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS