IME Life
Beema Board

नेप्सेमा सामान्य गिरावट हुँदा १५० कम्पनीको शेयर मुल्य घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज दशैं अघिको अन्तिम कारोबार सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशलमव ०५ अंकले घटेर १,९०३ को विन्दुमा कायम भएको छ । हिजो भारी अंकले बढेको बजारमा आज भने सामान्य गिरावट आएको हो । आज ८० कम्पनीको शेयर मुल्य बढेको छ भने १५० कम्पनीको मुल्य घटेको छ ।

आज बैंकिङ, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड र अन्य बाहेक सबै उपसूचक घटेका छन् । आज दिनभरिमा २८४ कम्पनीको ३७ लाख ६६ हहजार १५३ कित्ता शेयर किनबेच हुँदा ९७ करोड ६ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको संस्थापक शेयर कारोबार भएको छ । आज बैंकको ५ करोड ९० लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको हो ।

Prabhu
Crest

त्यस्तै, प्रभु बैंकको ५ करोड १५ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीले कमाएका छन् । आज यस फण्डका इकाईधनीले ५ दशलमव ८७ प्रतिशतका दरले कमाएका हुन् । बिपीडब्लु लघुवित्तका लगानीकर्ताले ४ दशलमव ७६ प्रतिशतका दरले कमाएका छन् । सेञ्चुरी डिबेञ्चरका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपर सोलु हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव २५ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS