SKIP THIS

MLBL
IME Life
Beema Board

प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयद्धारा दशैंको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले वडा दशैं, तिहार तथा छठ पर्वको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले लुम्बिनी प्रदेशमा कार्यरत जीवन तथा निर्जीवन बीमा कम्पनीका अभिकर्ता र सर्भेयर सहितको उपस्थितीमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

सोही अवसरमा प्राधिकरणले लुम्बिनी प्रदेशमा क्रियाशिल अभिकर्ताहरुलाई संस्थागत शुसासन बमोजिम बीमा व्यवसाय गर्न आग्रह गरेको छ । त्यसका लागि प्राधिकरणको तर्फबाट समन्वय, सहजीकरण र सहकार्य गर्ने बताएको छ ।

Prabhu
Crest

त्यस्तै, लुम्बिनी प्रदेशमा बीमाको विकास तथा विस्तार गर्नका लागि बीमा कम्पनीहरुलाई साथ र सहयोग गर्न प्राधिकरणले आग्रह गरेको छ । साथै, वडा दशैं, तिहार तथा छठ पर्वको अवसरमा व्यक्तिगत तथा पेशा व्यवसायमा उन्नती प्रगतिको साथै, सुख समृद्धिको कामना गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS