Connect IPS
IME Life

भदौमा भित्रियो १ खर्ब १२ अर्ब रेमिट्यान्स

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं  । चालु आर्थिक वर्षको भदौ महिनामा १ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। आज नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार साउनको तुलनामा भदौमा केहि कम रेमिट्यान्स भित्रिएको देखिन्छ। गत मा साउनमा १ खर्ब १६ अर्ब रेमिट्यन्स भित्रिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो २ महिनामा २ खर्ब २८ अर्ब ३७ करोड रेमिट्यान्स भित्रिएको छ। यो गत वर्षको यसै अवधिको तुलनामा २२।१ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो ।

Prabhu
Crest

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले घटेर ७४ हजार४५५ कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS